Choto Khabar Logo

सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो

२०८२ पौष ८
सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो
मंगलबार सेयर बजारमा सामान्य अंकको वृद्धि हुँदा तीन अर्ब ४३ करोडको कारोबार भएको छ।
मंगलबार सेयर बजार ३.२७ अंक बढेर २५८४.४९ विन्दुमा बन्द भयो। ३२८ कम्पनीमध्ये १३४ कम्पनीको मूल्य बढ्यो भने ११७ko घट्यो र ८ स्थिर रहे। ७६.६८ लाख सेयर ९२,७४६ पटक कारोबार भएर ३.४२ अर्ब रुपैयाँ बराबरको कारोबार भयो। एसवाई प्यानल र सयपत्री हाइड्रो बढे, सिटिजन लाइफ र पियोर इनर्जीले घाटा व्यहोरे।

Tags:

#नेप्से #सेयर #कारोबार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू