Choto Khabar Logo

आज मौद्रिक नीति सार्वजनिक हुँदै, अर्थतन्त्र चलायमान बनाउन थप लचिलो नीति आउने अपेक्षा

२०८३ असार २३
आज मौद्रिक नीति सार्वजनिक हुँदै, अर्थतन्त्र चलायमान बनाउन थप लचिलो नीति आउने अपेक्षा
बलियो बाह्य सूचकबीच सुस्त अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले थप लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ।
नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दैछ। समीक्षा अनुसार मुद्रास्फीति नियन्त्रणमा र विदेशी मुद्रा सञ्चिति बलियो रहे पनि आन्तरिक माग, निजी क्षेत्रको मनोबल र कर्जा विस्तार कमजोर छन्। घरकर्जा, सेयर कर्जा, ब्याजदर र साना व्यवसायमा दिइएका सहुलियतलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Tags:

#छोटोखबर #मौद्रिकनीति #नेपालराष्ट्रबैंक #अर्थतन्त्र #ब्याजदर #बैंकिङ #निजीक्षेत्र #आर्थिकवृद्धि

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू