सेयरबजारमा सुधार, नेप्से ९ अंकले बढ्यो
२०८२ माघ ८

बिहीबारको कारोबारमा वाणिज्य बैंक, सामूहिक लगानी कोष र व्यापार समूह घट्दा बाँकी सबै बढेको नेप्सेले जनाएको छ।
बिहीबार सेयरबजारमा सुधार देखिएको छ। नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेको छ। ९ अर्ब ७ करोडको कारोबार हुँदा १६२ कम्पनीको सेयर मूल्य बढ्यो। एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशूली जलविद्युत्को सेयरमा सर्किट लागेको छ। अधिकांश समूह हरियाली देखिएका छन्।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #शेयरसमाचार #लगानी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३