सार्वजनिक सवारीको भाडा वृद्धि
२०८२ चैत्र २५

इन्धन मूल्य वृद्धि पछि सरकारले सार्वजनिक सवारी र मालवाहक भाडा उल्लेखनीय रूपमा बढाएको छ।
सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको निर्णयपछि विभागले नयाँ दर लागू गरेको हो। इन्धन मूल्य वृद्धि कारण वैज्ञानिक आधारमा समायोजन गरिएको बताइएको छ। यात्रुवाहक भाडा १६.७१ प्रतिशत, तराई मालवाहक १५.७५ प्रतिशत र पहाडी मालवाहक २१.६८ प्रतिशतले बढाइएको छ।
Tags:
#छोटोखबर #भाडावृद्धि #सार्वजनिकसवारी #इन्धनमूल्य #यातायात #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३