एसईई नतिजा सार्वजनिक तयारी, एसएमएस र वेबसाइटबाट हेर्न सकिने
२०८३ बैशाख २७

एसईईको नतिजा विद्यार्थीले एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत सजिलै हेर्न सक्ने व्यवस्था गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा सार्वजनिक गर्ने तयारी गर्दै नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको छ । विद्यार्थीले एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत नतिजा र मार्कसिट हेर्न सक्नेछन् । नेपाल टेलिकम, जानकी टेक्नोलोजी र एम्बिसन गुरुबाट एसएमएस सेवा उपलब्ध हुनेछ भने बोर्डसहित १४ वटा वेबसाइटमा नतिजा प्रकाशन गरिने जनाइएको छ ।
Tags:
#एसईई #एसईईनतिजा #राष्ट्रियपरीक्षाबोर्ड #शिक्षासमाचार #नेपालशिक्षा #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

