सेयरबजार ४.९० अंकले उकालो, कारोबार ६ अर्ब नाघ्यो
२०८२ पौष २९

आज कारोबार भएका कम्पनीहरूमध्ये ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको मूल्य घटेको छ।
मंगलबार सेयरबजार ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको छ। ६ अर्ब ९९ करोडको कारोबार हुँदा ११८ कम्पनीको सेयर मूल्य बढ्यो। थ्रिस्टार हाइड्रो, दोर्दीखोला र सुपरमादीको सेयर १० प्रतिशतसम्म बढ्दा राधी विद्युत्को कारोबार सबैभन्दा बढी ५४ करोड रुपैयाँको कारोबार भयो।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #कारोबार #हाइड्रोपावर #लगानी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३