Choto Khabar Logo

मौद्रिक नीतिको अपेक्षामा नेप्से २४.५७ अंकले बढ्यो

२०८३ असार २३
मौद्रिक नीतिको अपेक्षामा नेप्से २४.५७ अंकले बढ्यो
मौद्रिक नीतिको अपेक्षाले सेयर बजारमा उत्साह बढ्दा नेप्से २४.५७ अंकले उकालो लागेको छ।
मौद्रिक नीति सार्वजनिक हुने अपेक्षाबीच मंगलबार नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेको छ। २१० कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनी घटे। चार अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भयो। कंलगा हाइड्रो, आरबीबी फोकस फन्ड, सनिगाड हाइड्रो, उपकार लघुवित्त र मन्दाकिनी हाइड्रो उच्च कमाउने कम्पनी बने।

Tags:

#छोटोखबर #नेप्से #सेयरबजार #मौद्रिकनीति #नेपालराष्ट्रबैंक #लगानी #पूँजीबजार #अर्थतन्त्र

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू