Choto Khabar Logo

सेयर बजार ०.२६ अंकले घट्यो, कारोबार ३ अर्ब २९ करोडमा सीमित

२०८३ भाद्र ३
सेयर बजार ०.२६ अंकले घट्यो, कारोबार ३ अर्ब २९ करोडमा सीमित
बुधबार नेप्से सामान्य ०.२६ अंकले घट्दा कारोबार रकम घटेर ३ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ।
बुधबार सेयर बजार सामान्य घट्दै नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७८ करोड रुपैयाँ घटेर ३ अर्ब २९ करोडमा सीमित भएको छ। ११० कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने १८ कम्पनीको मूल्य स्थिर रहेको छ। हाइड्रोपावर समूहमा सबैभन्दा धेरै १ अर्ब ८४ करोडको कारोबार भएको छ।

Tags:

#छोटोखबर #सेयरबजार #नेप्से #पुँजीबजार #सेयरकारोबार #लगानीकर्ता #हाइड्रोपावर #नेपालस्टकएक्सचेन्ज #अर्थतन्त्र #आर्थिकसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू