सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ हजार १ सयले सस्तियो
२०८२ पौष २०

शुक्रबार र शनिबार अन्तराष्ट्रिय बजारमा मूल्य सामान्य घट्दा यसको प्रभाव नेपाली बजारमा परेको हो ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ। चाँदी पनि २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय रुपैयाँ कायम भएको छ।
Tags:
#सुनचाँदी #सुनकोमूल्य #चाँदी #आर्थिकसमाचार #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३