मौसम काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम १३.८ डिग्रीBy chhotokhabarOctober 17, 20260 काठमाडौं उपत्यकामा शुक्रबारको तुलनामा शनिबार चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजे उपत्यकाको न्यूनतम तापक्रम १३.८…