बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले शिक्षा, सिप विकास र आर्थिक सहकार्य नेपाल–बेलायत सम्बन्ध सुदृढ गर्ने मुख्य आधार भएको बताएकी छन्। नेपाल भ्रमणका क्रममा उनले ट्रान्सनेसनल एजुकेसनमार्फत नेपाली विद्यार्थीलाई नेपालमै बेलायती शिक्षा उपलब्ध गराउने सम्भावना औंल्याइन्। बेलायतले नेपालको आर्थिक वृद्धि, रोजगारी र समावेशी विकासमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
शिक्षा र सिप विकासबाट नेपाल–बेलायत सम्बन्ध अझ बलियो हुने : सीमा मल्होत्रा
Previous Articleसरकारविरुद्ध संसद्मा थप आक्रामक बन्न विपक्षी दलहरूको तयारी
Next Article गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने


