काठमाडौं, दक्षिण कोरियाली सांगीतिक समूह एन्हाइफनका सदस्यहरू सन् २०२६ को एमनेट एसियन म्युजिक अवार्ड्स अवार्ड्समा सहभागी हुन नोभेम्बर २० मा जापानको ओसाकामा आयोजित रेड कार्पेटमा । एमनेट एसियन म्युजिक अवार्ड्स दक्षिण कोरियाको सबैभन्दा ठूलो वार्षिक के-पप सङ्गीत पुरस्कार समारोहहरूमध्ये एक हो। पछिल्ला वर्षहरूमा यो समारोह एसियाका विभिन्न देशका साथै अमेरिकामा समेत आयोजना हुँदै आएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special