स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा तत्कालीन स्मार्ट सेलका ६ प्रबन्ध निर्देशक, स्मार्ट सेलका तीन खरिदकर्ता, एनसेलका नौ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका दुई र नेपाल दूरसञ्चार प्राधिकरणका एक गरी २२ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ। करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने सीआईबीको राय छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
स्मार्ट सेल घोटाला प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
Previous Articleसुनसरी र सिराहाका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
Next Article गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता, सहमति जुटेन


