उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न स्कुल बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा
Next Article गरिमा चौधरी हत्या प्रकरणमा थप एक नाबालक पक्राउ


