परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ र भारतीय विशेषज्ञको सहयोग मागिएको बताएका छन्। स्वदेशी जनशक्तिबाट मात्र उद्धार सम्भव नभएपछि विदेशी विशेषज्ञ बोलाइएको उनले जानकारी दिए। बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री खनालले आवश्यकताअनुसार अन्य मित्रराष्ट्रबाट समेत सहयोग लिने र विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेको बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सुरुङमा फसेकाको उद्धारमा चिनियाँ र भारतीय विशेषज्ञ बोलाइयो: परराष्ट्रमन्त्री शिशिर खनाल
Previous Articleत्रिशूली थ्री–ए सुरुङमा फसेकाको उद्धारका लागि बाटो भेटियो
Next Article बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने


