नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। प्रवक्ता देवराज चालिसेका अनुसार सरकारले राहत तथा उद्धारलाई तीव्रता दिनुपर्ने, सुरुङमा फसेकाहरूको खोज तथा उद्धारलाई परिणाममुखी बनाउनुपर्ने र आवश्यक परे अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिनुपर्नेमा कांग्रेसले जोड दिएको छ। पीडितसम्म तत्काल राहत पुर्याउन स्थानीय तहलाई जिम्मेवारी दिनसमेत आग्रह गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

