सरकारले भोटेकोसी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीका लागि सुविधा प्याकेज घोषणा गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने तथा घाइते भए निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। उद्धारका क्रममा मृत्यु भए परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराइने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बाढी उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई सुविधा प्याकेज
Previous Articleबाढी मृतकको सम्मानमा भदौ २२ मा राष्ट्रिय शोक, भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मा सार्वजनिक बिदा
Next Article रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार २८७ पुग्यो


