नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेपछि प्रतिनिधिहरू समूहगत छलफलमा जुटेका छन्। बन्दसत्रलाई हिमाल, पहाड र तराई–मधेश गरी तीन क्लस्टरमा विभाजन गरिएको छ। सुरुवातमा पहाडको बन्दसत्र सञ्चालन भइरहेको छ। प्रतिनिधिहरूलाई सम्बन्धित क्लस्टरअनुसार हिमाल, पहाड र तराई–मधेश हलमा विभाजन गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleविपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह
Next Article ई–बिडिङ ह्याक प्रकरणमा आठ निर्माण व्यवसायी पक्राउ


