नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताएका छन्। बिहीबार च्यासलस्थित पार्टी कार्यालयमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको उल्लेख गरे। तर, यसलाई असफलता वा पराजय भन्न नमिल्ने उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


