अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई औपचारिक मान्यता दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मान्यताले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान र विकासमा सहयोग पुग्ने क्यानको विश्वास छ। यसैबीच, मंसिर ३ देखि ५ गतेसम्म नेपालमा आईसीसी एसिया कन्फ्रेन्स पनि आयोजना हुने भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


