Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: featured
संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको छ।…
संसदीय सुनुवाइ समितिले १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ। बुधबार अनुमोदित हुनेमा भारतका निश्चलनाथ पाण्डे,…
महान्यायाधिवक्ता कार्यालयले सङ्गठित अपराधमा अभियोग दाबी कायम नभए अन्य मिलापत्रयोग्य मुद्दामा पीडित र प्रतिवादीबीच मिलापत्र गर्न सकिने व्यवस्था गर्दै सरकारी…
१३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ बुधबार सकिएको छ। अब संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने…
कोशीमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संघीयता सुदृढ गर्दै सक्षम, चुस्त, मितव्ययी र उत्तरदायी शासन सञ्चालन गर्ने नौबुँदे साझा प्रतिबद्धता गरेको…
जापानका लागि प्रस्तावित नेपाली राजदूत डा. जिज्ञानकुमार थापाको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व र पारिवारिक हैसियतबारे सांसदहरूले प्रश्न…
नेपालीको महान पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी…
मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया थप छानबिनका लागि रोक्ने निर्णय गरिएको छ। बुधबार बसेको समितिको…
सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। नेकपा (एमाले) का सांसद थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष मंगलबार राजीनामापत्र बुझाएका…
नेपाली कांग्रेसको आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी भएका छन् । उनले सर्वाधिक ३,२४५ मत ल्याउँदै विजयी भएका हुन्…
नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ ।न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत…
राजमार्गका होटलमा बासी, झिँगा भन्केको र कमसल खाना बेचिने तथा चर्को मूल्य लिइने गुनासो बढेपछि सरकारले कडाइ गर्ने भएको छ।…
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक ‘वर्ल्ड…
सुदूरपश्चिम प्रदेशसभाले नेपाली कांग्रेसको बहिष्कारबीच आर्थिक वर्ष २०८३/८४ को ३७ अर्ब ७० करोड रुपैयाँको बजेट बहुमतले पारित गरेको छ। यससँगै…
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानलाई ११३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ। मंगलबार नेपालले दिएको २६४…
राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। नेता खतिवडाका अनुसार उनले २ हजार…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने एसिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट हुनसक्ने बताएका छन्।…
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन सुरु गरेको छ। आयोगले मंगलबारदेखि प्रमाण संकलन…

