नेपाली कांग्रेसले केन्द्रीय समितिको म्याद २०८३ जेठ मसान्तसम्म थप्ने निर्णय गरेको छ। कार्यसम्पादन समितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्दै वैशाख २८–३१ मा महाधिवेशन गर्ने निर्णय गरेको हो। विधानअनुसार असाधारण अवस्थामा एक वर्षसम्म म्याद थप गर्न सकिने व्यवस्था छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
Next Article डेल्सी रोड्रिगेज भेनेजुएलाकी कार्यकारी राष्ट्रपति


