प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा अत्यधिक चिसो भएमा चुनाव दोस्रो चरणमा गर्न सकिने बताएकी छिन् । उनले फागुन २१ गते चुनाव तोकिएकै समयमा हुनेमा प्रतिबद्धता जनाउँदै, गाडीबाट मतदाता ओसारेर पनि निर्वाचन गर्न तयारी भइरहेको जानकारी दिइन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रधानमन्त्री कार्की: हिमाली जिल्लामा चुनाव दोस्रो चरणमा गर्न सकिन्छ
Previous Articleसशस्त्र प्रहरीमा आगामी निर्वाचनसम्म राजीनामा र बिदा बन्द
Next Article नेप्सेमा अल्पकालीन नाफा बुकिंगको कारण बजार अस्थिर


