रास्वपा उपसभापति डोलप्रसाद अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल छन्। चैत २२ मा निर्वाचन हुँदैछ। आज ११ देखि २ बजेसम्म दर्ता भएको उम्मेदवारी सूची २:३० मा सार्वजनिक हुनेछ। बहुमत नजिक रहेकाले अर्यालको जित लगभग निश्चित छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपेट्रोलियम पदार्थको मूल्य १५ रुपैयाँले बढ्यो
Next Article कांग्रेस सभामुखमा पछि हट्दै, उपसभामुखमा दाबी


