प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाउने नयाँ व्यवस्था
२०८२ पौष ११

प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने पाइँदैन ।
सरकारले भूउपयोग नियमावली २०७९ संशोधन गरी विद्युतीय प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गा स्वामित्व जग्गाधनीकै नाममा राखी कित्ताकाट गर्न मिल्ने व्यवस्था गरेको छ। सुरक्षा मापदण्ड यथावत् रहनेछन्। यसले नामसारी, धितो र जग्गा कारोबार सहज भई जग्गाधनीका आर्थिक–सामाजिक समस्या कम हुने अपेक्षा गरिएको छ।
Tags:
#विद्युतीयप्रसारणलाइन #जग्गाकित्ताकाट #भूउपयोगनियमावली #जग्गाधनीअधिकार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३