माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
२०८२ माघ १८

आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ‘साक्षी बुझ्ने’ आदेश दिएको हो।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ। अख्तियारले कानुन विपरीत हदबन्दी छुटमा जग्गा खरिद–बिक्री गरिएको दाबी गर्दै १८ करोड ५८ लाख बिगो माग गरेको छ।
Tags:
#भ्रष्टाचारमुद्दा #विशेषअदालत #माधवनेपाल #पतञ्जलीप्रकरण #अख्तियार #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३