सवारी भाडा बढाउने तयारीमा सरकार
२०८२ चैत्र ४

अन्तिम पटक २०८१ पुस २२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयमार्फत भाडादर समायोजन गरिएको थियो।
सरकारले सवारी भाडा वृद्धि गर्ने तयारी थालेको छ। नेपाल आयल निगमले डिजेलको मूल्य बढाएपछि व्यवसायीको दबाब बढेको हो। यातायात व्यवस्था विभाग भाडा समायोजनको गृहकार्यमा जुटेको छ। लामो समयदेखि वैज्ञानिक प्रणाली लागू नभएको भन्दै व्यवसायीले तत्काल समायोजन माग गरेका छन्।
Tags:
#छोटोखबर #भाडावृद्धि #यातायात #नेपाल #इन्धन #सरकार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

विद्यालयमा एकीकृत लेटर ग्रेडिङ प्रणाली लागू
२०८३ श्रावण ५

शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
२०८३ श्रावण ५

कीर्तिपुरमा जलेको गाडीबाट शव फेला
२०८३ श्रावण ५
