विदेशी करार विवादमा नेपालमै मुद्दा हाल्न सकिने नजिर
२०८२ चैत्र ४

सर्वोच्च अदालतले विदेशमा भएको करार उल्लंघन र लेनदेनसम्बन्धी मुद्दामा नेपालको अदालतमा मुद्दा दिन सकिने फैसला गरेको छ।
सर्वोच्च अदालतले विदेशी संस्था वा कम्पनीसँग भएको करार उल्लंघनसम्बन्धी विवादमा नेपालमै मुद्दा दायर गर्न सकिने फैसला दिएको छ। बेलायतको युनिभर्सिटी अफ वारविक र नेपाली विद्यार्थीबीचको मुद्दामा अदालतले नेपालको क्षेत्राधिकार मान्य ठहर गरेको हो। अब यस्ता विवादमा क्षतिपूर्ति र बिगो दाबी गर्न बाटो खुलेको छ।
Tags:
#सर्वोच्चअदालत #कानुन #नजिर #नेपाल #न्याय #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

विद्यालयमा एकीकृत लेटर ग्रेडिङ प्रणाली लागू
२०८३ श्रावण ५

शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
२०८३ श्रावण ५

कीर्तिपुरमा जलेको गाडीबाट शव फेला
२०८३ श्रावण ५
