नेपाल वायुसेवा निगमका महाप्रबन्धक छनोट प्रक्रिया रोकियो
२०८२ माघ १५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको नेतृत्वमा गठित महाप्रबन्धक छनोट समितिले खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि ४ माघमा १० जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो।
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका महाप्रबन्धक छनोट प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नियुक्ति प्रक्रिया अघि बढाउन नमिल्ने भन्दै दायर रिटमा सुनुवाइ गर्दै अदालतले प्रक्रिया नअगाडि बढाउन र पर्यटन मन्त्रालयसँग कारण देखाऊ आदेश दिएको हो।
Tags:
#नेपालवायुसेवानिगम #सर्वोच्चअदालत #महाप्रबन्धक #अन्तरिमआदेश #निर्वाचनआचारसंहिता #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३