Choto Khabar Logo

सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित

२०८३ श्रावण १४
सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित
सुनसरी घटनाको विरोधमा आह्वान गरिएको बन्दले जनकपुरधामको जनजीवन प्रभावित भएको छ।
सुनसरीको हिंसात्मक घटनाको विरोध तथा मृतकप्रति श्रद्धाञ्जलीस्वरूप ‘हिन्दु सम्राट नेपाल’ले आह्वान गरेको बन्दका कारण बिहीबार जनकपुरधामको जनजीवन प्रभावित भएको छ। जनकपुरधाम उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीको समर्थनपछि मुख्य बजार, पसल तथा व्यापारिक प्रतिष्ठानहरू बिहानैदेखि बन्द रहेका छन्।

Tags:

#छोटोखबर #जनकपुरधाम #बन्द #सुनसरीघटना #हिन्दुसम्राटनेपाल #जनजीवन #नेपालसमाचार #श्रद्धाञ्जली

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू