Choto Khabar Logo

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण

२०८२ माघ १३
प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण
काठमाडौंतर्फबाट प्रस्थानविन्दुका रूपमा रहेको खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन।
प्रधानमन्त्री सुशीला कार्कीले ललितपुर खोकना पुगेर काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण गरेकी छन् । भौतिक पूर्वाधारमन्त्री, परराष्ट्रमन्त्री र नेपाली सेनासहितको टोलीले सुरुङ, पुल र सडक निर्माणको प्रगति जाँच गरेको हो । करिब ७०.९७ किलोमिटर लम्बाइको राजमार्गमा ८९ पुल निर्माण हुने छ। कार्य प्रगति ३३% पुग्दा केही क्षेत्रका जग्गा अधिग्रहण समस्याले ढिलाइ भइरहेको छ।

Tags:

#छोटोखबर #प्रधानमन्त्री #द्रुतमार्ग #निर्माणकार्य #नेपालीसेना #राष्ट्रियगौरव

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू