सरकारद्वारा सातामा दुई दिन बिदा लागू
२०८२ चैत्र २२

इन्धन संकटबीच सरकारले सातामा दुई दिन सार्वजनिक बिदा घोषणा गर्यो।
सरकारले पेट्रोलियम आपूर्तिको समस्या समाधान गर्न चैत २३ देखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म हुनेछ। साथै डिजिटल नेपाल परियोजनाका लागि वैदेशिक ऋण स्वीकृत गरिएको छ। वातावरण संरक्षणका लागि विद्युतीय सवारी प्रवर्द्धन र वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय पनि गरिएको छ।
Tags:
#छोटोखबर #सरकार #बिदा #नेपाल #इन्धनसंकट #मन्त्रिपरिषद् #नीति #शिक्षा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


