Choto Khabar Logo

रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

२०८३ भाद्र १६
रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार नाघ्दा हजारौँ मानिस अझै सम्पर्कविहीन छन्।
रसुवा बाढीपछि हालसम्म १ हजार ५८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। मंगलबार दिउँसोसम्म ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेका छन्। ५८ शव आफन्तलाई बुझाइएको छ भने ६८४ पहिचान नखुलेका शव जमिनमुनि व्यवस्थापन गरिएको छ। हालसम्म ४,६०६ जना सम्पर्कविहीन छन्।

Tags:

#छोटोखबर #रसुवाबाढी #भोटेकोशीबाढी #विपद् #उद्धार #नेपालसमाचार #प्राकृतिकविपत्ति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू