चौरजहारी मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८२ चैत्र ३

नगरपालिकाको असिस्टेन्ट सबइन्जिनियर पदमा कार्यरत शाहको आर्थिक वर्ष २०८१/८२ मा करार थप्न घुस लिएको मेयर वादीलाई आरोप लागेको छ।
रुकुम पश्चिमको चौरजहारीका मेयर पुष्प वादीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालत काठमाडौंमा दायर मुद्दामा असिस्टेन्ट सबइन्जिनियर मोहन शाह पनि प्रतिवादी छन्। करार थप्न एक लाख रुपैयाँ घुस लिएको र दिएको पुष्टि भएपछि दुवैविरुद्ध कारबाही अघि बढाइएको हो। अख्तियारले कैद सजाय र घुस रकम जफतको माग गरेको छ।
Tags:
#छोटोखबर #भ्रष्टाचार #अख्तियार #रुकुमपश्चिम #समाचार #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

विद्यालयमा एकीकृत लेटर ग्रेडिङ प्रणाली लागू
२०८३ श्रावण ५

शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
२०८३ श्रावण ५

कीर्तिपुरमा जलेको गाडीबाट शव फेला
२०८३ श्रावण ५
