Choto Khabar Logo

ब्रड पिक दुर्घटना: नेपाली आरोही पुरबहादुर गुरुङको शव भेटियो

२०८३ श्रावण १५
ब्रड पिक दुर्घटना: नेपाली आरोही पुरबहादुर गुरुङको शव भेटियो
ब्रड पिक हिमपहिरोमा बेपत्ता नेपाली आरोही पुरबहादुर गुरुङको शव फेला परेको छ।
पाकिस्तानको काराकोरमस्थित ब्रड पिक हिमालमा हिमपहिरोमा बेपत्ता १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार नेपालका पुरबहादुर गुरुङ र ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थीको शव पहिचान भएको छ। बाँकी बेपत्ता आरोहीको खोजीका लागि हेलिकप्टरसहित उद्धार अभियान जारी रहेको पाकिस्तानी सरकारले जनाएको छ।

Tags:

#छोटोखबर #ब्रडपिक #हिमपहिरो #पर्वतारोहण #पुरबहादुरगुरुङ #बेपत्ताआरोही #उद्धारअभियान #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू