Choto Khabar Logo

भोटेकोसीको बाढी ‘महारौद्र’, प्रतिघण्टा ५५ किलोमिटरसम्मको वेग

२०८३ भाद्र ११
भोटेकोसीको बाढी ‘महारौद्र’, प्रतिघण्टा ५५ किलोमिटरसम्मको वेग
असाधारण तीव्र गतिमा आएको भोटेकोसीको बाढीले केही घण्टामै नदी तटीय क्षेत्रमा व्यापक विनाश मच्चाएको विज्ञहरूको भनाइ छ।
रसुवास्थित भोटेकोसीमा आएको बाढीको गति नेपालमा हालसम्मकै तीव्र रहेको विज्ञहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद् दिनकर कायस्थका अनुसार टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा बाढीको गति प्रतिसेकेन्ड करिब १५ मिटर अर्थात् प्रतिघण्टा ५४–५५ किलोमिटर पुगेको थियो। उनले यसलाई ‘महारौद्र’ र अत्यन्त विनाशकारी बहाव भन्दै यसको विस्तृत अध्ययन भइरहेको बताएका छन्।

Tags:

#छोटोखबर #भोटेकोसीबाढी #रसुवाबाढी #प्राकृतिकविपद् #बाढी #जलतथामौसमविज्ञान #विपद्जोखिम

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू