नेपालका लागि अमेरिकी यात्रा जोखिम स्तर घट्यो
२०८२ चैत्र १८

अमेरिकाले नेपालको सुरक्षा अवस्था सुधारिएको भन्दै यात्रा जोखिम स्तर घटाएको छ।
अमेरिकाले नेपाल भ्रमणका लागि जारी यात्रा सुझावको जोखिम स्तर घटाएर लेभल २ मा झारेको छ। सुरक्षा अवस्था सुधार भएको उल्लेख गर्दै नयाँ अद्यावधिक गरिएको हो। यद्यपि आकस्मिक प्रदर्शन, सीमित स्वास्थ्य सेवा र प्राकृतिक प्रकोपको जोखिमबारे सतर्क रहन आग्रह गरिएको छ। यात्रुहरूलाई बीमा, आवश्यक औषधि र सावधानी अपनाउन सुझाव दिइएको छ।
Tags:
#छोटोखबर #नेपाल #अमेरिका #ट्राभलएड्भाइजरी #पर्यटन #सुरक्षा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३