देशका पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८२ माघ १०

आइतबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा थोरै स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा मेघगर्जनसहित वर्षा भएको छ। हाल पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ। आज र आइतबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ। सोमबार बिहान पूर्वी तराईमा हुस्सु लाग्नेछ।
Tags:
#छोटोखबर #मौसमसमाचार #वर्षा #हिमपात #मौसमपूर्वानुमान #नेपालमौसम
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३