पूर्व मन्त्री गुप्तालाई लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा पठाइयो
२०८२ पौष १६

बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तलाई थुनामा पठाउने आदेश दिएको हो ।
पूर्व सङ्घीय मामिला मन्त्री राजकुमार गुप्तालाई पोखराको लिचीबारी प्रकरणमा भ्रष्टाचार मुद्दामा विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ। उनलाई मालपोत कार्यालयका अधिकारीको सरुवा रोकिदिने र भूमि आयोग सदस्य बनाइदिने बहानामा घरजग्गा व्यवसायीबाट ५३ लाख घुस लिएको आरोप छ। अख्तियारले असोज २२ गते ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
Tags:
#पोखरालिचीबारी #भ्रष्टाचार #पूर्वमन्त्रीगुप्ता #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३