Choto Khabar Logo

मिसिल नष्टपछि हदम्याद निर्धारण गर्न सर्वोच्चका १९ न्यायाधीश एकै इजलासमा

२०८२ पौष १३
मिसिल नष्टपछि हदम्याद निर्धारण गर्न सर्वोच्चका १९ न्यायाधीश एकै इजलासमा
आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका सबै न्यायाधीशको बृहतपूर्ण इजलास बस्न लागेको हो।
जेनजी प्रदर्शनका क्रममा नौ लाख मिसिल नष्ट भएपछि सर्वोच्च अदालत पुस मसान्तसम्म हदम्याद नजाने निर्णयको तयारीमा छ। पाँच अधिकृतको निवेदनमा १९ न्यायाधीशको बृहत् पूर्ण इजलासले सुनुवाइ गरिरहेको छ। नष्ट मिसिल पक्षबाट संकलन गरी प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ।

Tags:

#सर्वोच्चअदालत #१९न्यायाधीश #इजलास #हदम्याद #न्यायप्रणाली #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू