Choto Khabar Logo

इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

२०८३ जेठ १
इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ज्योतिप्रकाश पाण्डेलाई सर्तसहित रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई रिहा गर्न आदेश दिएको छ । स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले थुनामुक्त गर्न आदेश दिएको हो । आवश्यक पर्दा उपस्थित हुने सर्त राखिएको छ भने विदेश जान अदालतको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

Tags:

#सर्वोच्चअदालत #ज्योतिप्रकाशपाण्डे #इन्भेस्टमेन्टमेगाबैंक #स्मार्टटेलिकम #नेपालसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू