निर्वाचन आयोगद्वारा आचारसंहिता लागू गर्ने तयारी
२०८२ पौष १८

आयोगले राजनीतिक दल र सरोकारवालाको सुझाव लिएर आचारसंहिता तयार पारेको हो ।
निर्वाचन आयोगले मतदानभन्दा करिब ५०/५२ दिनअघि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगले सबै सरोकारवालाको सुझावसहित आचारसंहिता पारित गरिसकेको जनाएको छ। यसमा हरित निर्वाचन, भर्चुअल प्रचार, प्लास्टिक प्रयोग निषेध, खर्च सीमा, बैंकमार्फत खर्च र घोषणापत्र कार्यान्वयन प्रतिवेदनसम्बन्धी व्यवस्था समेटिएका छन्।
Tags:
#छोटोखबर #निर्वाचनआयोग #आचारसंहिता #निर्वाचनसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३