सर्वोच्चद्वारा पुस मसान्तसम्म म्याद र तारिखको सुविधा
२०८२ पौष १८

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित १९ सदस्यीय बृहत पूर्ण इजलासले हदम्याद, म्याद र तारिखका लागि पुस मसान्तसम्म मिति तोकेको छ।
जेनजी आन्दोलनका कारण मुद्दाका फाइल नष्ट भएपछि सर्वोच्च अदालतले सेवाग्राहीलाई पुस मसान्तसम्म म्याद, हदम्याद र तारिख लिन पाउने व्यवस्था गरेको छ। १९ सदस्यीय बृहत पूर्ण इजलासले आन्तरिक प्रतिवेदनको आधारमा निर्णय गर्दै म्याद गुज्रिएका सेवाग्राहीको अन्योल अन्त्य गरेको हो।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #म्यादतारिख #न्यायसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३