समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट प्रदान हुने
२०८२ पौष १८

सरकारले केही नेपाल ऐन संशोधन गरी समकक्षता साउन १ देखि यूजीसीबाट प्रदान गर्ने निर्णय गरेको हो।
त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षता सेवा आगामी साउन १ देखि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उपलब्ध गराउने भएको छ। सरकारले ऐन संशोधनपछि यूजीसीलाई जिम्मेवारी दिएको हो। समकक्षता नीति बनाउन समिति गठन भइसकेको छ भने थप कर्मचारी माग गरिएको छ।
Tags:
#छोटोखबर #त्रिभुवनविश्वविद्यालय #शिक्षासमाचार #यूजीसी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३