अपडेट: भोटेकोशी–त्रिशूली बाढीमा २८९ जनाको शव फेला
२०८३ भाद्र ११

भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीमा आठ जिल्लाबाट २८९ जनाको शव फेला पर्दा बेपत्ताको खोजी जारी छ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा बेपत्ता भएकामध्ये बिहीबार दिउँसो ३ बजेसम्म २८९ जनाको शव आठ जिल्लाबाट फेला परेको छ। सबैभन्दा धेरै चितवनमा १२१ जनाको शव भेटिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
Tags:
#छोटोखबर #भोटेकोशीबाढी #त्रिशूली #बाढीपहिरो #विपद् #उद्धार #खोजीकार्य #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


