Choto Khabar Logo

अपडेट: रसुवा भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

२०८३ भाद्र ११
अपडेट: रसुवा भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो
भोटेकोसी बाढीको मानवीय क्षति बढ्दै जाँदा घाइतेको उपचार र प्रभावितको खोजी कार्य जारी छ।
रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या २७० पुगेको नेपाल प्रहरीले जनाएको छ। सबैभन्दा धेरै चितवनमा १०८ जनाको शव फेला परेको छ। विभिन्न जिल्लामा खोजी कार्य जारी रहँदा ५२ जना घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचारपछि १४ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन्।

Tags:

#छोटोखबर #भोटेकोसीबाढी #रसुवाबाढी #प्राकृतिकविपद् #खोजीतथाउद्धार #विपद् #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू