माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ माघ ७

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियारले माधव नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ताअघि तामेलीमा राखेको निर्णयसम्बन्धी फाइल झिकाउन आदेश दिएको छ।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल झिकाउने आदेश दिएको छ। अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। अब माघ १४ गतेदेखि थप सुनुवाइ हुनेछ।
Tags:
#छोटोखबर #माधवनेपाल #पतञ्जलिजग्गा #भ्रष्टाचारमुद्दा #विशेषअदालत #अख्तियार #राजनीतिकसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३