Choto Khabar Logo

राष्ट्रिय परिचयपत्र नम्बरमा आधारित हुँदै स्वास्थ्य बीमा प्रणाली

२०८२ चैत्र २
राष्ट्रिय परिचयपत्र नम्बरमा आधारित हुँदै स्वास्थ्य बीमा प्रणाली
राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
स्वास्थ्य बीमा बोर्डले डिजिटल प्रणाली विस्तार गर्न स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग बीच सहकार्य सुरु भएको छ। अब स्वास्थ्य बीमा सेवा क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाइनेछ। यसले दोहोरो दर्ता, विवरण त्रुटि र कार्ड दुरुपयोग कम गर्ने अपेक्षा गरिएको छ। भविष्यमा दर्ता, नवीकरण र प्रमाणीकरण अनलाइन तथा बायोमेट्रिकमार्फत हुनेछ।

Tags:

#छोटोखबर #स्वास्थ्यबीमा #राष्ट्रियपरिचयपत्र #डिजिटलनेपाल #स्वास्थ्यसेवा #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू