अमेरिकाबाट थप ८० नेपाली डिपोर्ट, अनुसन्धान सुरु
२०८२ माघ ७

डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् ।
अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरूमध्ये एक जना महिला छन्। फर्काइएकामाथि प्रहरीले अनुसन्धान थालेको छ। अधिकांशले तल्लो बाटो प्रयोग गरी करोडसम्म रकम तिरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
Tags:
#छोटोखबर #नेपालीडिपोर्ट #अमेरिका #मानवबेचबिखन #आप्रवासन #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३