ब्रिज कोर्स र प्रवेश तयारी कक्षा वैशाख १ देखि बन्द
२०८२ चैत्र १५

विद्यार्थीमाथि दबाब र खर्च बढाएको भन्दै ब्रिज कोर्स बन्द गर्ने निर्णय।
सरकारले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स वैशाख १ देखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयले यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने र आर्थिक बोझ बढाउने ठहर गरेको हो। निर्णय कार्यान्वयनका लागि अनुगमन गर्न निर्देशन दिइएको छ भने उल्लंघन गर्ने संस्थामाथि कानुनी कारबाही गरिनेछ।
Tags:
#छोटोखबर #शिक्षा #ब्रिजकोर्स #प्रवेशपरीक्षा #सरकार #नेपाल #विद्यार्थी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

अब घरबाटै एनओसी लिन सकिने व्यवस्था
२०८३ बैशाख ६